UNOES 日本語・ネパール語辞典用例つき・無料

満更

〔否定語を伴って〕

  • 満更悪くもない

    त्यो त्यत्ति नराम्रो त होइन ।

  • 彼の言うことは満更うそでもなさそうだ

    उसले भनेको ठीक्कै त होला नि । ; उसले भनेको कुरा केही त सत्य होला नि ।

  • 満更でもない様子だった

    ऊ बेखूशी त भएन जस्तो छ ।