UNOES日ネ辞書日本語⇄ネパール語辞書

満足

1. 〔満ち足りること〕 satisfaction; सन्तुष्टि ; सन्तोष ; तृप्ति / (परि)तुष्टि ; धीत ;〔不満でないこと〕 content(ment); सन्तुष्टि ; सन्तुष्टता ; सुखसयल ;〔自己満足〕 complacency, complacence; आत्मसन्तोष ; आत्मा–सन्तुष्टि ;

  • 自己満足

    आत्मसन्तोष ; आत्मसन्तुष्टि ; चित्तशान्ति

  • 満足げに

    खूशी (/ सन्तुष्ट / मक्ख) भएर

  • 音楽(講演)を聴いて私は満足だ

    सङ्गीत (प्रवचन) सुनेर मलाई सन्तोष (/ तृप्ति / आनन्द) मिल्यो ।

  • 彼は満足の行くまで歌った

    उसले धीत (/ इच्छा / चाहना) मार्ने गरी गीत गायो ।

  • 満足行くまで仕事をしてから休みなさい

    चित्तबुझ्ने (/ मनपर्ने / सन्तोषी हुने) गरी त्यो काम पूरा भएपछि मात्र आराम गर ।

  • おいしいものを満足の行くまで食べた

    मीठा–मीठा खाने कुरा मज्जाले (/ सन्तुष्टि हुने गरी) खाएँ ।

連語
満足する
  • 満足して

    सन्तुष्टतासहित ; सन्तुष्ट (/ खुसी) भएर

  • 満足している人

    सन्तोकी ; सन्तोषी ; आफैमा निर्भर भएको व्यक्ति ; आत्मसन्तुष्ट व्यक्ति

  • 今僕はとても満足しています ’

    म त अहिले एकदमै सन्तोषी (/ सन्तुष्ट / खुसी) छु ।

  • 群集を満足させることを願った

    उसले भीडको चित्त बझाउन चाह्यो ।

  • ある物で(現状に)満足している

    मसँग भएका कुरा(हरू)मा (अहिलेको अवस्थामा) सन्तुष्ट रहेको छु ।

  • 忙しいのは言うまでもないですがこんなに忙しくて満足ゆく体験はかつてありません ’

    अनि व्यस्तताको त कुरै नगरौं त्यत्तिको व्यस्त र सन्तुष्ट कहिल्यै भएका थिएनौं ।

  • 彼はその膨大な知識を持つことだけに満足せずそれに従って生活した

    उनी यतिका ठूलो ज्ञान आर्जन गरेर मात्र सन्तुष्ट नभई त्यो ज्ञान अनुसार जीवन बिताए ।

2. 〔十分であること〕

連語
満足な
  • 満足しない満足ではない

    /असन्तुष्ट ; अपर्याप्त ; अपुग

  • 彼の英語の知識は満足なものだ

    उसको अंग्रेजीको ज्ञान यथेष्ट छ ।

  • 満足の行く方法で用事を果たす ’

    काम सन्तोषजनक ढंगमा पूरा गर्नु

  • 業は満足の行くまで成し遂げられた

    चित्त बुझ्ने गरी न्यो काम पूरा भयो ।

  • 研究に満足な結果を得た

    अध्ययनमा सन्तोषजनक नतिजा मलाई प्राप्त भयो ।

3. 〔完全であること〕

  • 五体満足な子を生んだ

    उनले स्वस्थ बालकको जन्म दिइन् ।

複合語