UNOES 日本語・ネパール語辞典用例つき・無料

丸-

  • スイカ丸一個買います

    म तरबुजा सिङ्गै लिन्छु ।

  • 家丸一軒

    सिङ्गो घर

  • 彼は家を丸一軒借りた

    ऊसले सिंगै घर भाडामा लियो ।

  • 丸一日かかってもこれは終わらせるぞ

    मलाई दिनभरि लागे तापनि म यो सिद्धयाउनैछु ।

  • その時代,一デナリは丸一日の賃金に相当した

    त्यस पालोमा (/ समयमा) एक दिनारको लागि दिनभरिको ज्यालाको दाम थियो ।

  • 丸1時間だべった

    हामीले पूरा एक घण्टा त गफसफ गर्‍यौं ।