UNOES 日本語・ネパール語辞典用例つき・無料

丸暗記

rote memorization; घोकना ; कण्ठ ; मुखाग्र ; रटेर ;

連語
丸暗記する
  • 丸暗記する人

    घोकन्ते ; रटन्छे

  • その詩を間違いなく丸暗記した

    कविताका एक–एक शब्द कण्ठ गरेँ ।

  • 携帯の番号,丸暗記してますか

    मोबाइलको नम्बर कण्ठै छ?

  • 昨日の授業を丸暗記している

    उसले हिजोको पाठ सबै कण्ठ (/ कण्ठस्थ) पारेको छ । ; उसलाई हिजोको पाठ सबै मुखाग्र (/ कण्ठस्थ / कण्ठाग्र) छ ।

連語
丸暗記の