丸い/円い
1. 〔円形の〕 round; गोलो ; गोलाकार ; वृत्ताकार ;〔環状の〕 circular; गोलो ; गोलाकार ;
丸い顔
मोटो (/ बाटुलो / डल्लो / गोलो) अनुहार (/ मूख)
丸い月
पूर्णचन्द्र ; पूर्णिमा(को) चन्द्रमा
丸い土の塊
माटोको चक्का
丸い木や石
गोटी
丸い家
गोलघर ; बाटुलो आकारको घर
丸くなる
गोल्नु / गोलिनु ; गोलो घेरा बन्नु ; बाटुलो हुनु
丸くする
गोल्याउनु ; गोलो बनाउनु ; बाटुलो पार्नु
子供たちは広場に丸く座った
केटाकेटी चौरमा गोलबन्द (/ गोलो घेरा) भएर बसे ।
ロティを丸く伸ばす
रोटी बेल्नु
目を丸くして
छक्कले आँखा गोलो पारेर हेर्नु
ククリの刃が丸くなった
खुकुरीको धार मुढियो । ; खुकुरी भुत्तियो (/ भुत्ते भयो) ।
やすりをかけて鉄板の角を丸くした
उसले रेत लगाएर पाताको धारलाई (/ कोणलाई) गोल्यायो ।
2. 〔球形の〕 spherical; globular; गोल (/ गोलो / गोलाकार) ; गोलो आकारको ; बाटुलो ; वृत्ताकार ;
丸い屋根
बुर्जा ; गोलछाना ; बाटुलो (/ गोलो) आकारको छाना
地球は丸い
पृथ्वी गोलो (/ गोल / वृत्ताकार) हुन्छ ।
〔円満な〕 मिलनसार ; मिल्ने ; परस्पर ; एकताबद्ध ;
彼女は丸い人柄だ
उनी मिल्न सजिलो मान्छे हुन् । ; उनी मिलनसार छिन् ।
彼らの丸い関係が壊れかけている
उनीहरूको गोल (/ उकताबद्धता) फुट्दैछ ।