丸め込む
1. 〔丸めて入れる〕 डल्लो बनाएर घुसार्नु ;
シーツに服を丸め込んだ
उसले तन्नामा सबै लुगा गुटुमुट्यायो (/ एकैचोटि बेऱ्यो/ पोको पाऱ्यो) ।
2. 〔言いくるめる / 籠絡する〕 चिप्लो घस्नु ; फकाउनु ; कुराले ठिक्क पार्नु ; लोलोपोतो गर्नु ; चापलुसी गर्नु ;
彼は人を丸め込む天才だ
ऊ चिप्लो घसेर कुरा गर्न सिपालु छ । ; ऊ मीठा कुरा गरेर फकाउन खप्पिस छ । ऊ लोलोपोतो (/ चापलुसी) गर्न सिपालु छ ।
父親を丸め込んでギターを買ってもらった
मैले बुबालाई फकाएर