UNOES日ネ辞書日本語⇄ネパール語辞書

丸み/円み

1. 〔丸さ〕 roundness; गोलाइ / गोलोपन ; डल्लोपन ;

  • 地球の丸み

    पृथ्वीको गोलाइ (/ गोलोपन)

  • 角に丸みがつけてある

    धारलाई (/ कोणलाई) गोल्याएको छ ।

  • それに少し丸みをもたせたほうがよい

    त्यसलाई अलि गोलो (/ बाटुलो) पार्दा हुन्छ ।

2. 〔円熟〕 परिपक्वता ;

  • 彼には少し丸みが出てきた

    ऊ पहिलाभन्दा परिपक्व भएछ ।