UNOES日ネ辞書日本語⇄ネパール語辞書

勝る/優る

1. excel; be superior to~; ~ लाई जित्नु ; प्रभुत्व जमाउनु (/ गर्नु) ; माथ (/ जित / पराजय) गर्नु ; ~ भन्दा सर्वोत्तम (/ उत्तम / माथिल्लो / उच्च श्रेणीको) हुनु ;

  • ~で他より勝る ~

    मा अरूभन्दा श्रेष्ठ (/ उत्तम / उच्च / उत्कष्ट) हुनु

  • 彼は自分の方が他より勝っていると思っていた

    उसले आफूलाई अरूभन्दा श्रेष्ठ (/ उच्च) ठानेको थियो ।

  • 死ぬ日は生まれる日に勝る

    मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो ।

  • 私は君にとって十人の息子よりも勝っているではないか

    म तिम्रो निम्ति दश जना छोराहरुभन्दा पनि बढता छैनँ र

  • お前は前のだれよりも勝って悪くなった

    दुष्टयाइँमा तँभन्दा अघिकाहरु सबैलाई तैँले उछिनिस् ।

  • これは耐久性ではあちらのに勝るとも劣りません

    यसको टिकाइ र उसको टिकाइ फरक पर्दैन ।

  • ドイツの水質は地球の裏側のミネラルウォーターに勝るとも劣らない

    जमनीमा पानीको गुणस्तरसंसारको पल्लो छेउबाट आउने मिनरल वाटरको जत्तिकै राम्रो छ ।