摩擦
1. 〔こすり合わせること〕 rubbing; friction; घर्षण ; दल्ने (/ रगड्ने) काम ; घर्षण ; रगडाइ / रगेडाइ ; घोटाइ ;
石の摩擦で火が出た
ढुङ्गाको घर्षणबाट (/ रगडाइबाट) आगो निस्क्यो ।
連語
摩擦する
冷水摩擦をする
चिसो पानीले भिजाएको तौलियाले रगड्नु (/ घोट्नु / दल्नु)
電線と木の枝が摩擦しては危ない
बिजुलीको) तार र रूखका हाँगाहरू छुनु खतरनाक छ ।
2. 〔軋轢〕 friction; discord; अमेल ; फाटो ; भिडन्त ; द्वन्द्व ; क्रगडा ; विच्छेद ; घर्षणस रगड ; संघर्ष ; लगडीझगडी ;
夫婦の間で摩擦が生じた
पति–पत्नीबीच ठाकठुक (/ कच्याङकुचुङ / झमिला) पऱ्यो ।
貸借計算で彼との間に摩擦が生じた
लेनदेनको हिसाबमा उससँग मेरो खिचपिच (/ किचकिच / झमेला) पऱ्यो ।
一緒に住めば小さな摩擦は生じるものだ
सँगै बसेपछि सानोतिनो घच्चा (/ बाधा / अड्चन) लाग्छ नै ।
近所になれば多少の摩擦は我慢すべきだ
छिमेकमा बसेपछि केही घच्चपच्च (/ विघ्नबाधा / धक्का) सहनुपर्छ ।