UNOES 日本語・ネパール語辞典用例つき・無料

正夢

a prophetic dream; साकार पाएको सपना ;

  • 彼の夢は正夢になった

    उसको सपना साकार (/ यथार्थमा परिणत) भयो । ; उसको सपनाले साकार रूप लियो ।

  • 正夢だといいなあ

    यो सपना साकार (/ पूरा) भए हुन्थ्यो ।