UNOES日ネ辞書日本語⇄ネパール語辞書

まし

1.

  • 乞食をするくらいなら飢え死にした方がましだ

    म माग्नुभन्दा अझ भोकैमा मर्छु नि ।

  • 私には生き残るより死んだほうがましだ

    मेरो निम्ति बाँच्नुभन्दा त मर्नु नै निको (/ असल) हुन्छ ।

  • このことを後で話すなら今話すほうがましだ

    यसबारे पछिभन्दा त बरु अहिले नै कुरा गर्ने थिएँ ।

  • 舌を使うより頭を振る方がましだ

    जिब्रो चलाउनुभन्दा टाउको हल्लाउनु उत्तम हो ।

  • そんな友でもないよりましだ

    त्यस्तो साथी भए तापनि नभएको भन्दा राम्रो हु ।