真っ先
1. 〔先頭〕
列の真っ先はだれだ
अग्रिम (/ अघिल्लो / पहिलो) पङ्क्ति को हो अग्रपङ्क्ति को हो
2. 〔最初〕
彼は学生運動の真っ先を進んだ
विद्यार्थी आन्दोलनमा ऊ अग्रसर (/ अग्रणी) भई गयो ।
真っ先に〔最初に〕〔何よりも〕
सर्बप्रथम ; शुरुमै ;सर्बप्रथम ; सबैभन्दा पहिला ;
真っ先に手を掛ける畑
अगौटे (/ अगिको / पहिलेको / अगुवा) बाली
祝いの席で真っ先に歓迎の辞を述べた
समारोहमा सर्वप्रथम उनले स्वागतभाषण गरे ।
真っ先にそう言ったじゃないか
सुरुमै मैले त्यसो भनेको नि
真っ先にカトマンズの街が我を温かく迎えた
々सर्बप्रथम काठमाडौं सहरले हामीलाई न्यानौ स्वागत ग्यौ ।
朝起きると真っ先に植木に水をやる
बिहान उठ्नासाथ (/ उठ्ने बित्तिकै) बिरुवामा पानी दिन्छु ।