UNOES 日本語・ネパール語辞典用例つき・無料

真っ白

連語
真っ白な/真っ白の
  • 真っ白な生地

    सफेद (/ सेतै सेतो भएको) कपडा

  • 真っ白の紙

    कागतको खाली पाना ; प्रयोग नगरिएको कागज

  • 真っ白の歯

    चमकदार (/ चम्किलो) दाँत

  • 洗濯物が真っ白になった

    धोएका लुगाहरू साह्रै नै सुकसुकाउँदो भयो ।

  • 村中が真っ白な雪に覆われた

    गाउँसहितको सेरोफेरो सेताम्मे हिउँले ढाकियो ।