UNOES 日本語・ネパール語辞典用例つき・無料

真っ直ぐ/真直ぐ

1. 〔曲がっていない様子〕

  • 杖(竹)が真っ直ぐではない

    लट्ठी (बाँस) टेढो (/ बाँङ्गो) छ ।

  • 真っ直ぐ前を見なさい

    तिम्रो अगि सीधा हेर त । ; अगि एक टक लाएर हेर त ।

  • あちこち見ないで真っ直ぐ歩いた

    ऊ यताउति नहेरी सरासर (/ नरोकिईकन / फटाफट) हिँड्यौ ।

  • いつも仕事が終わると真っ直ぐ近くのバーへ行く

    ऊ काम सिध्याउना साथ सरासर सब भन्दा नजीकको होटेलमा जान्छ ।

  • その地方の道は真っ直ぐで,丘も山も見えません

    त्यही प्रदेशमा बाटो सम्म (/ तेर्सो) छ र डाँडाकाँडा पनि देखिँदैन ।

    *सम्म は,高低差がない状態

連語
真っ直ぐな
  • 真っ直ぐな線(道)

    सोझो (/ सीधा / सरल) लाईन (बाटो)

  • 真っ直ぐの木

    सीधा रूख ; ठाडो (/ खडा भएको / सीधा माथि उठेको) रूख

  • 真っ直ぐな広場

    सम्म (/ समथर / सपाट) मैदान

    *「平らな」の意味

連語
真っ直ぐに
  • 真っ直ぐに立つ

    टक्रनु ; खडा हुनु ; सीधै उभिनु

  • 真っ直ぐに切る

    सिधै काट्नु

  • 真っ直ぐに道を開く

    सोझो दिशामा बाटो खोल्नु

  • 体を真っ直ぐにする

    शरीर खडा गर्नु ; शरीरलाई सीधा पार्नु

  • 真っ直ぐにうちに来なさい

    सोझै (/ सीधै / सरासर) मकहाँ आऊ ।

  • 棒が曲がっているから真っ直ぐにしなさい

    खाँबो कोल्टो (/ ढल्केको) छ, सोझ्याऊ (/ साझो पार) ।

  • 手(足)を水平に真っ直ぐ伸ばす

    हात (खुट्टा) तेर्साउनु (/ तेर्सो पार्नु / सोझो पार्नु)

  • この列車はボンベイまで真っ直ぐ行きます

    यो रेल सोझै बम्बईसम्म जान्छ ।

  • 曲がった矢を真っ直ぐにする

    बाङ्गिएको काँडलाई सोझो पार्नु

  • 熱して打った鉄が真っ直ぐになった

    तताएर पिटेको फलाम चेप्टियो ।

    *ぺちゃんこに

2. 〔正直〕

  • 真っ直ぐな

    सोझो ; सीधा ; इमानदार ;

  • 真っ直ぐな人

    इमानदार (/ निष्कपट / विश्वसनीय) व्यक्ति

  • 彼は心が真っ直ぐだ

    ऊ सोझो मनको हो ।