UNOES 日本語・ネパール語辞典用例つき・無料

又

1. 〔再び〕 again; once more; फेरि ; अर्कोपल्ट ; पुनः ;〔またいつか〕 another time; some other time; फेरि ; पुनँ : ; अरू कुनै बेला ;〔又しても〕 again; फेरि पनि ; अझ पनि ;

  • 春が又巡ってきた

    वसन्त फेरि घुमेर आयो ।

  • 又来てください

    आउँदै गर्नुस् ।

    *गर्दै गर्नु は継続的な意味をもつ; फेरि आउनुस् ।

  • じゃあ又後で(明日/来週)ね

    पछि (भोलि / अर्को हप्ता) (फेरि) भेटौं (भेटूँ) ल ।

    *फेरि があってもなくても「また」「再び」の意味がこもる

  • 仕事に行くよ。又後でね

    म आफ्नो काममा गएँ । पछि भेटौंला ।

    *म が主語なら भेटूँला

  • 先日もそうだったが今日も又だ

    अस्ति यस्तो थियो भने आज पनि (/ फेरि) त्यस्तै ।

  • あの子があなたに又会いたがらることはないでしょう

    तपाईंलाई फेरि (/ अर्कोपल्ट) भेट्न ऊ इच्छुक हुने छैन ।

2. 〔同じく〕 also; too; अनि ; त्यसपछि ; फेरि ;

  • カンチャンは美しかったがサリタも又美しかった

    कञ्चन सुन्दरी छे भने सरिता पनि सुन्दरी छे ।

3. 〔驚き / 疑問の気持ちを表して , それにしても〕

  • よしなよ,何て仲たがいなの?又君たちの喧嘩はどうやって収まるのかね

    छोड्देऊ न यार कत्ति बाझेको? अब फेरि तिमीहरूको झगडा कसरी टुंगिने हो कुन्नि!

  • 又,えらい失敗をしたものだなあ

    फेरि पनि, कस्तो भुल गरेको रहेछ त!

4. 〔その上〕 and; moreover; अनि ; फेरि ; र ; त्यसपछि ; त्यस्तो गरेर ; त्यसै गरी ; अर्थात ; साथै ; ताकि ;

  • 山又山

    पहाँडै पहाँड ; एकपछि अर्को पहाँड

  • 彼女は美しく又賢い

    उनी सुन्दरी छिन् फेरि बुद्धिमान पनि ।