UNOES 日本語・ネパール語辞典用例つき・無料

待たせる

have ~ waiting; cause ~ to wait; पर्खाउनु ; कुराउनु ;

  • ずいぶんと(3時間)待たされた

    मलाई धेरै बेर (तीन घण्टा) कुराइयो (/ पर्खाइयो) ।

  • 待たせまして大変でしたね

    धेरै कुर्नुभएर दुःख भयो नि तपाईंलाई ।

  • お待たせして失礼いたします

    तपाईंलाई कुराउनु परेकोमा मलाई माफ गर्नुहोस् ।