UNOES 日本語・ネパール語辞典用例つき・無料

瞬く間に

in the twinkling (/ a flash / the blink) of an eye; झमक्क ; झिमिक्क ; आँखाको एक निमेषमा (/ चिम्लाइमा / पलकमा) ; एकछिनमा ;

  • 知らせは瞬く間に伝わった

    खबर डढेलो जस्तो फैलियो ।

  • 車は瞬く間に通り過ぎた

    गाडी झमक्क (/ झिमिक्क) गयो ।

  • 彼は瞬く間に目の前から消えた

    ऊ एक निमेषमा नै मेरो सामुबाट भाग्यो । ; ऊ एकपलक आँखा झिम्म पार्दा ऊ भागिसकेछ ।