的外れ
irrelevant; विषयसँग सम्बन्ध नभएको ; अप्रासंगिक ;
彼の非難は的外れだ
उसको आरोप अप्रासंगिक छ । ; उसको अप्रासंगिक आरोप हो ।
*अप्रासंगिक आरोपは,法的用語
彼の話は的外れだ
उसले भनेको कुरा बुदामा नै परेन । ; उसको कुरा मुख्य विषयसँग मिलेन ।
連語
的外れの
的外れの発言
अनिुचित (/ खेदजनक) टिप्पणी