UNOES日ネ辞書日本語⇄ネパール語辞書

纏まる

1. 〔集まる〕 be collected; भेला हुनु ; जमघट गर्नु ;

  • 人数が纏まらない

    हामीले चाहिए जत्तिका मानिस पाउँदैनौं । ; चाहिएका मानिस आउँदैनन् ।

  • 纏まってバスに乗車するように

    एकत्र (/ एकत्रित / एक ठाउँमा भेला) भई बस चढ्नू ।

2. 〔整う〕 be well arranged;〔統一がある〕 be united; ~ मा सहमत हुनु ; एकसाथ अडिनु ; ~ लाई एकत्रित राख्नु ; एउटै ~ को रूपमा सूचीबद्ध गर्नु ;

  • まだ考えが纏まっていません ’

    सोचिसकेको छैन ।

  • やっと考えが纏まった

    बल्ल मेरो सोचाइले एकरूपता लियो ।

3. 〔決着がつく〕 be settled; निश्चित हुनु ; तोकिनु ;

  • 明日出発することで話が纏まった

    भोलि जाने कुरा निश्चित (/ पक्का) भयो ।

  • 二人の縁談が纏まった

    दुई जनाको विहे गर्ने निधो (/ निश्चय / पक्कापक्की) भयो ।