UNOES日ネ辞書日本語⇄ネパール語辞書

纏める

1. 〔集める〕 collect; gather together; ( एकै ठाउँमा) समेट्नु ; जोड्नु ; जोर्नु ; एकत्र (/ जम्मा) गर्नु * 一箇所に; जिटाउनु ; संग्रह गर्नु * 収集;

  • データを纏める

    तथ्याङ्क एकत्र (/ जम्मा) गर्नु

  • 纏めて金を払った

    उसले एकमुष्ट (/ डक्क) पैसा (/ रकम) ति्यो । ; उसले रकम डक्क (/ एकैचोटि) तिऱ्यो ।

  • あちこちの銀行にあった金をつの銀行に纏めた

    उसले विभिन्न बैंकमा भएको रकम एउटै बैंकमा खिच्यो (/ सँगेल्यो / एकत्रित गऱ्यो) ।

  • ぜんぶ纏めて送ったほうがいい

    सबै एकैचोटि पठाउँदा राम्रो होला ।

  • 忘れた分は昼か夜かに纏めて飲んでください

    दिउँसो वा बेलुका) अरू भागसँग खानुहोला ।

  • 弟があちこちに落ちているみかんを纏めた

    भाइले छरिएका सुन्तलाहरू सँगेल्यो (/ सँगाल्यो / समाल्यो) । ; भाइले छरिएका सुन्तलाहरू एकै ठाउँमा समेट्यो (/ बटुल्यो) ।

2. 〔整える〕 put in order; arrange; छोट्याउनु ; संक्षेप (/ एकीकृत / एकसूत्री) गर्नु ; सारांश (/ मजबून) झिक्नु ;〔統一する〕 unify; गाँस्नु ; एकता ल्याउनु ; एउटै (/ एकताबद्ध / सारांशमा) पार्नु ;

  • 短く纏められた陳述

    संक्षेपीकृत (/ संक्षेपीकरण गरिएको) कथन ; सार खिचिएको कथन ; सारांशमा भनिएको कथन

  • 隊形を纏める

    मोर्चा बाँध्नु ; पंक्ति बाँध्नु ; ताँती लगाउनु

  • 国を纏める

    देशलाई एक (/ एकीकरण) गर्नु ; देशलाई एकतामा बाँध्नु ; देशमा एकता ल्याउनु

  • 纏めて言うと

    सारांशमा (/ छोट्याएर) भन्ने हो भने

  • 一つに纏められた党(プログラム計画発展)

    //एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)

  • よく纏められた結婚式

    व्यवस्थित रूपमा आयोजना गरिएको विवाह

  • 示されている節を纏めてください おおよそ三分の一に書きまとめることを指す

    दिइएको अनुच्छेदलाई संक्षेपीकरण गर्नुहोस् । *

  • これらの節をどのように纏めることができますか

    हामी यी अनुच्छेदहरूको कस्तो सारांश निकाल्न सक्छौं

  • これら二つの要点はこの用紙の上で一つに纏められている

    यी दुइटा बुँदाहरू यो पर्चीमा एउटै बुँदाको रूपमा एकीकरण (/ सूचीबद्ध) गरिएको छ ।

  • 彼は二民族の慣習や法律を一つに纏めた

    तिनले दुवै मानिसहरूको नियमकानुन तथा परम्परा एकसाथ गाँसे ।

3. 〔決着をつける〕 settle; bring~ to a settlement (conclusion); टङ्ग्याउनु ; टुङ्गो पार्नु (/ लाग्नु) ; समाप्त गर्नु ;〔調停する〕 mediate; मिलाउनु ; समेट्नु ; फैसला (/ छिनोफानो / निर्णय / निधो) गर्नु ; सम्झौता गराउनु ;

  • 論争を纏める

    विवाद (/ बहस) टुङ्ग्याउनु (/ टुङ्गो लगाउनु) ; विवादको (/ बहसको) समाधान (/ छिनोफानो / टुङ्गो / निर्णय / निधो) गर्नु

  • 縁談を纏める

    विवाह (/ विहे) मिलाउनु (/ गराउनु) ; दाइजोको प्रबन्ध गर्नु ; विहेको निधो (/ पक्कापक्की) गर्नु ; विहे निर्धारित (/ निश्चित) गर्नु

  • 交渉を纏める

    कुरा मिलाउनु ; छलफललाई निष्कर्षमा ल्याउनु

  • だめになった仕事を纏めた

    मैले बिग्रेको काम समालेँ । ; मैले बिग्रेको काम नियन्त्रणमा लिएँ । ; मैले बिग्रेको काम सम्भार (/ समाधान) गरेँ ।

複合語