正面/真面
1. 〔正面〕
連語
正面に
〔じかに〕〔まっすぐに〕〔面と向かって〕~~
प्रत्यक्ष (रूपले) ; खुलेआम ;सीधा ; सोझै ;मुखामुख ; को मुखैमा ; ले सुन्ने गरी ;
正面に顔を見る ~
को मुख सीधै (/ सोझै / सामुन्नेबाट) हेर्नु
車は石塀に正面に突っ込んだ
गाडी अगाडिपट्टिबाट (/ सामुन्नेतिरबाट) भित्तामा ठोक्कायो ।
2. 〔正しく誤りのないこと〕
正面でない性格(外見)
उग्र (/ असामान्य / उद्दण्ड) स्वभाव (रूप)
あいつは頭が正面ではない
उसको दिमाग नै ठीक छैन । ; उसको दिमाग नै खुस्केको छ ।
まもともでない格好
अनौठो लुगा
連語
正面な
他に正面なことは言えないの
त्योबाहेक केही भन्न आएन
正面なことを言いなさい
कामको कुरा गर ।
正面な暮らしをする
इमानदार जीवन बिताउनु
正面な身なりをしている
उसले सादा लुगा लाएछ ।
連語
正面に
正面にする
सामान्य बनाउनु