UNOES 日本語・ネパール語辞典用例つき・無料

的を絞る

focus; get to the point; ध्यान केन्द्रविन्दु (/ केन्द्रित) गर्नु ; तोक्नु ;

  • 彼は鳥を目がけて的を絞った

    उसले बन्दुकले चरालाई निसाना (/ लक्ष्य / तारो) लगायो ।

  • ~に的を絞った調査

    ~सित लिइएको सर्वेक्षण

  • この本は学生に的を絞って書かれた

    यो पुस्तक छात्रहरूको निम्ति लेखिएको हो ।

  • この問題に的を絞って考えよう

    यस समस्यामा मात्र ध्यान केन्द्रविन्दु (/ केन्द्रित) गरौं । ; यस समस्यालाई मात्र तोकेरै विचार गरौं ।

  • 彼は年少で経験の乏しい者に的を絞った

    उसले थोरै उमेरको र कम अनुभवी मानिसलाई तारो बनायो ।