UNOES日ネ辞書日本語⇄ネパール語辞書

待つ/俟つ

1. 〔待ち受ける〕 wait; पर्खनु ; प्रतीक्षा गर्नु * 期待のうちに; पक्नु ; बस्नु ; कुर्नु ; कुरेर बस्नु ; थाम्नु ; अड्नु ;〔寝て待つ〕 lie in wait; ढुक्नु ; सुतेर पर्खनु ;

  • 待つ態度

    पर्खने मनोवृत्ति

  • 相互に待つこと

    पर्खापर्खी

  • 静かに待つ

    शान्त भई (/ चुपो लागेर) बस्नु

  • ちょっと待って

    एकछिन पर्ख (/ पक) त ।

  • でも待ってください!

    तर पर्खनुहोस् त

  • 待てってば

    पर्ख भनें । ; मैले पर्खन भनें ।

  • 彼らはバスをずっと待っている ’

    उनीहरू बस पर्खदैछन् । ; उनीहरू बसको प्रतीक्षा गर्दैछन् । ; उनीहरू बसको प्रतीक्षामा छन् ।

  • 彼が来るまで待つよ

    ऊ नआएसम्म त बस्छु नि ।

  • ここで待っていてください。直ぐに取って来ますから ’

    तपाईं यहीँ बस्दै गर्नुस् । म तुरुन्तै लिएर आइहाल्छु ।

  • 私があなたの代わりに彼らを待ちましょう

    तपाईंको साटो म नै उनीहरूको बाटो हेर्छु नि ।

  • 今すぐ呼んであげるのでそのまま待ってくださいね ’

    म बोलाइदिन्छु । कुरेर बस्नुस् है त ।

  • 電話を切らずにお待ちください

    फोन् नराखिइकन कुरेर बस्नुस् ।

  • 彼の手が空くまで待つことにした

    उसको हात खाली नहोऊञ्जेल म कुरेर बसें । ; उसको काम नसिद्धिउञ्जेल म पर्खेर बसें ।

  • ご飯を作って待ってるからね ’

    खानाको तयारी गरेर पर्खनेछौं ।

  • 時間は待とう

    म दुई घण्टासम्म पर्खनेछु ।

  • ちょっと待ってどこか行く前に一つ聞かせてよ

    पख कतै जानुअघि मलाई एउटा कुरा भन त ।

  • 寝ずに夫の帰りを待った

    मेरो श्रीमानका लागि नसुतिकन कुरेर बसेँ ।

  • 友を作るのにただ待っているだけにはいかない ’

    मित्रता गाँस्न तपाईं हात बाँधेर बसिरहन सक्नुहुन्न ।

  • 話の用意をして待っていなさい

    भाषणको निम्ति तयार बस ।

  • 人が近付くのをじっと待つ必要はない ’

    अरू अग्रसर होऊन् भनेर तपाईंले कुरिरहनु आवश्यक छैन ।

  • 彼の怒りがすこし冷めるまで待ったほうがいい

    उसको रिस अलि सेलाएसम्म (/ कम भएसम्म / घटेसम्म) एकछिन पक्दा हुन्छ ।

  • 彼は困難が待っていることを知っていた

    कठिनाइहरूले आफ्नो बाटो ढुकिरहेको छ भनेर तिनलाई थाह थियो ।

2. 〔期待する〕 हेर्नु (/ हेरिरहनु) ; ~ को प्रतीक्षा गर्नु ; प्रतीक्षामा (उत्सुक) हुनु ; आशा राख्नु ;

  • その時を待つ

    त्यो समय पर्खेर बस्नु

  • 待たれる人(飛行機試験の結果)

    /प्रतीक्षित (/ प्रतीक्षा गरिएको) व्यक्ति (बिमान / प्ररीक्षाफल)

  • 期待しながら待つ ~~

    को प्रतीक्षा (/ प्रत्यशा) गर्नु ; को प्रतीक्षामा बस्नु

  • 将来(その日)を待ち望む

    भविष्यको (त्यो दिनको) बाटो हेरिरहनु

  • ~からの救いを待つ ~

    उद्धारको निम्ति को बाटो हेर्नु

  • 確信のうちに時を待とう

    हामी विश्वस्त भएर समयको प्रतीक्षा गरौं

  • 何か進展はないものかと待ち続ける

    के–कस्तो प्रगति भएरहेको छ थाहा पाउन उत्सुक हुनु

  • あなたのお越しをお待ちしていますよ

    तपाईंको बाटो हेर्दै बसिरहन्छु नि ।

  • 何年もこの時を待って来た

    वर्षौंदेखि हामी यो समयको पर्खाइमा थियौं ।

  • あなたの帰りをずっと待っているわ ’

    म तपाईंको पर्खाइमै बसिरहनेछु ।

  • 当てにしないでお待ちします

    ठूलो आशा नगरी पर्खन्छु ।

  • 君からの電話を今か今かと待っているよ

    तिम्रो फोनको प्रतीक्षामा बस्दैछु ।

3. 〔頼る / 必要とする〕

  • この企画が成功するか否かは一同の協力に待つところが大きい

    यस परियोजना सफल हुन्छ कि हुँदैन भन्ने कुरो सबैको समर्थनमै भरपर्छ ।