全く
1. 〔だれが見ても間違いなく〕 entirely; utterly; completely; thoroughly; बिल्कुल ; असाध्य ; एकदम ; पूर्णतः ; पूर्णतया ; सम्पूर्णतया ; सरासर ;〔否定文で〕 not at all; not in the least; not a bit; एकजात ; पक्कै पनि (/ पटक्कै / पट्टकै) +否定形;
全く人に頼って生きる
आफ्नो सारा जीवन सम्पूर्णतया अरूमाथि निर्भर भएर बिताउनु
全く存じません
मलाई केही पनि थाहा छैन ।
全く新しくなるのだ ’
त्यो बिलकुलै (/ पूर्ण रूपले) नयाँ हुनेछ ।
金には全く縁がない
पैसासँग मेरो कुनै सम्बन्ध छैन ।
彼の言い分は全く正しかった
उसले भनेको कुरा बिलकुलै (/ पूर्णतः) ठीक थियो ।
その話は全くの偽りだった
त्यो कहानी पूरा बनावट मात्र रहेछ । ; त्यो कहानी सरासर झूटो रहेछ ।
私は全く考えずにサインしてしまった
मैले सोच्दै नसोची सही गरिहालें ।
その時はそのことについて全く意識していなかった ’
त्यस कुराको त्यसबेला मलाई पटक्कै होश थिएन ।
そう言う考えは全く間違いだ
यस्तो तर्क सरासर (/ पूरै) गलत हो ।
彼女は全く休みを取らないで働いた
उनले कुनै पनि छुट्टीविना मरेर काम गरिन् ।
これは全く容易な仕事ではない は必ず文章の始めに来る
पक्कै पनि यो सजिलो काम त होइन । *पक्कै पनि
希望が全くないというわけではない
आशा मारिहाल्नुपर्ने अवस्था भने छैन ।
客はそのことを全く理解できなかった
पाहुनाहरूले यसमा केही बुझ्न सकेनन् ।
全くの違反(不正)
घोर (/ गम्भीर / भयङ्कर / अत्यधिक) अपराध (अन्याय)
全くの嘘(間違い)
सरासर (/ बिलकुल / पूर्णतः) झूट (गल्ती)
全くの暗闇
घनघोर (/ निस्पट्ट / भयङ्कर) अन्धकार
全き愛は恐れを追い出す
पूर्ण प्रेमले डरलाई हटाउँछ ।
全くのでまかせ
सरासर जालसाजी
全き専心
ऐकान्तिक भक्ति
彼は全くの紳士だった
उहाँ पूर्णरूपले भलाद्द्यी हुनुहुन्थ्यो ।
全くの落伍者の気分だ
मलाई चारैतिर असफलता नै असफलता छाएको महसुस भयो ।
2. 〔本当に / まことに〕 indeed; really साँच्चै ; बेसरी ; पूर्णरूपले ; पूरै ; बिलकुल ; इदमित्थ / इदमित्थम् ;
全く君のいう通り!
तिम्रो कुरा बिलकुलै (/ असाध्यै) ठीक हो
一日中お前は何をしてんだ全く!
दिनभरि तँ के गर्छस् खैं
全くよく降るね
पानी) कत्ति परिरहन्छ भने । ; (पानी) कत्ति परिरहेको
全くあの男はどうしようもない嘘つきだ
ऊ साँच्चै सुधार्न नसकिने ढँटुवा हो ।
彼女は全くの美人だった
ऊ साँच्चै सुन्दरी थिई ।
全くいやなやつだ
ऊ मलाई मन पर्दै पर्दैन । ; म उसलाई फिटिक्कै मन पराउँदिनँ ।