UNOES日ネ辞書日本語⇄ネパール語辞書

舞う

1. 〔舞をする〕( perform a) dance; तेजसाथ घुम्नु ; रिँग्नु ; नाच्नु ; नचगन चलाउनु ; नचाइ नाच्नु *नचाइ गर्नु とは言わない; उफ्रनु * 激しく;

  • 踊り子は部屋中を舞った

    नर्तकी कोठामा फनफनी घुमी (/ रिँग्नी) ।

2. 〔空中を飛ぶ〕 फनफनी घुम्दै चल्नु ; भुँवरी चल्नु ;

  • 花びらが風に舞っていた

    दल (/ फुलका पत्ता) हावामा फनफनी घुम्दै चल्दैथिए (/ हावाको भुमरी पर्दै थिए) ।

  • 風で舞ったもみ殻

    बतासले उडाएका (/ बत्ताएका / बतासिएका) भूस

  • 鷲は空高く舞った

    चील उँभोउँभो उड्यो ।

  • ほうきで埃が舞った

    उसले कुचो लगाउँदा धुलो उडायो (/ हावामा बहायो) ।

  • トラックの一隊が走るとほこりが舞った

    ट्रकको एक टोली दौडँदा बाटामा धुलो उड्यो ।