周り
1. 〔周囲〕 circumference; वरपर / वरिपरि ; परिधि ; घेरा ; आसपास ;
家とその周り は家の前の平たい場所や広場
घर र आँगन *आँगन
町の周りを周る
सहरलाई फन्को मार्नु
地球の周りを回る
पृथ्वी वरपर घुम्नु
周りの景色を楽しむ
वरपरको दृश्यको आनन्द उठाउनु
寺院の周りを回った
मन्दिर वरिपरि (/ चारैतिर / सर्वत्र) घुमियो ।
ここから周りすべてが見渡せる
यहाँबाट चौतर्फ (/ सबैतिर / चारैतर्फ) देखिन्छ ।
周りを見た
वरिपरि (/ वरपर / यताउति) हेरियो ।
蜂が花の周りをぶんぶん飛び回っている
मौरी फूलमा भनभन (/ भुनभुन / गुनगुन) गर्दैछ ।
彼は周りを見ないで歩く
ऊ वरपर (/ वरिपरि / यताउति / नजिक / आसपास) नहेरी हिँड्छ ।
地球は地軸や太陽の周りを回っている
पृथ्वी आफ्नो अक्षमा अनि सूर्य वरपर घुम्छ ।
空き地の周りに綱を張った
तिनीहरूले खाली जमीनको चारैतिर डोरीले बार बनाए ।
それは大きな都市で周りを歩くと三日かかった
त्यो ज्यादै ठूलो सहर थियो । त्यो वारपार गर्नलाई तीन दिन लाग्थ्यो ।
周りを囲むにはメートル要した
त्यसको रिङ्गै फेरो तीस मिटर थियो
彼の周りに皆集まった
उसको वरिपरि सबै जम्मा भए ।
あなたの家の周りにはどのような店がありますか
तपाईंको घरको वरिपरि कस्ता प्रकारका पसलहरू छन्
2. 〔付近〕 the neighborhood; आसपास ; छेउछाउमा भएको इलाका ;〔環境〕 surroundings; वरपर (/ वरिपरि) ; वातावरण ;
周りの森
वरपरको (/ आसपासको) वन
周りを気にするな
अर्काको वास्ता नगर ।
無くしたもののために周り全部探した
हराएको सामान वरपर (/ यताउति / नजिक / आसपास) खोजियो ।