UNOES日ネ辞書日本語⇄ネパール語辞書

回り道

1. a detour; घुमाउरो (/ लामो) बाटो ; चक्करदार मार्ग ;

  • 回り道をする

    घुमाउरो (/ लामो) बाटो जानु

  • それでは回り道になる

    त्यो बाटो लामो हुन्छ ।

  • 回り道をして逃げる泥棒を捕まえた

    उहाँले छड्के (/ छेकारो) गएर दौडिरहेको चोरलाई समात्नुभयो ।

  • ちょっと回り道してこの手紙を彼に渡してもらえないか

    के तिमी अलि घुमेर गएर यो चिट्ठी उसलाई दिन सक्छौ