回す/廻す
1. 〔回転させる〕 turn (around); घुमाउनु ; बटार्नु ;〔軸を中心にして回す〕 rotate; घुमाउनु ; परिक्रमा गर्नु ;〔くるくる回す〕 spin; घुमाउनु ;
ダイヤルを回す
डायल घुमाउनु ; नम्बर मिलाउनु
少年は目を回した
केटोले आँखा घुमायो (/ रिँगायो / चक्करायो) ।
きつく回したらドアのハンドルが取れた
जोडसित बटार्दा (/ घुमाउँदा) ढोकाको बिँड निस्कियो ।
ボリュームのつまみを右に回した
भोल्यूमको चक्का (/ डल्लो) दाँयातिर घुमाएँ ।
ボリュームを回して音を大きくしたり小さくしたりする
चक्का घुमाएर आवाज ठूलो वा सानो बनाउनु
2. 〔順に送り渡す〕 pass; घुमाउनु ; पास गर्नु ;
記念式の表象物は日没前まで回されることはない
स्मरणार्थका प्रतीकहरू सूर्य अस्ताउनुअघि घुमाइने छैन ।
3. 〔必要な場所 / 立場へ移す〕 घुमाउनु ; सार्नु ;
車を回す
गाडी पठाउनु
彼は別の課へ回された
उसलाई अर्को विभागमा साऱ्यो ।
申し込み書を急いで回して提出した
उसले निवेदन सारसुर पारेर बुझायो । ; उसले निवेदन छिटोछिटो सारेर बुझायो ।
4. 〔利子を取って貸す〕
金を有利に回す
व्याजमा पैसा लाउनु