UNOES日ネ辞書日本語⇄ネパール語辞書

迷い

1. 〔決断が付かないこと〕 अन्योल ; दोमन ; दोधार ; आनाकानी ; अनकनाइ ; हिचकिच ; शंका ;

  • 迷い犬

    बरालिएको कुकुर

  • そのことで彼に迷いはなかった

    त्यो सन्दर्भमा उनी कुनै अन्योलमा (/ अलमलमा) थिएनन् ।

  • 転職することに間迷いがあった

    अर्को जागिर खोज्ने कि नखोज्ने भनेर म दोमनमा (/ दोधारमा / अन्योलमा) परें ।

  • 彼は何の迷いもなく日本へ移住することに決めた

    नअल्मलीकन (/ अलमलमा नपरीकन) उसले जापानमा बसाइ सर्ने निर्णय गऱ्यो ।

2. 〔悟り切れないこと〕

  • 迷いの状態にある

    आध्यात्मिक अन्धकारमा (/ भ्रममा) हुनु

3. 〔錯覚〕 an illusion; भ्रम ; भ्रान्ति ;〔迷妄〕 a delusion; भ्रम ; भ्रान्ति ; मिथ्याविचार ;

  • 目の迷い

    आँखाको चक्कर (/ भाउन्न / रिँगटा)

  • 迷いから覚める

    बेहोशबाट (/ भ्रमबाट) ब्यूझनु