迷う
1. 〔思い惑う〕 be at a loss; झुक्किनु ; हिचकिचाउनु ; अनकनाउनु ; टहल्नु ;〔決断できない〕 be irresolute; दोमनमा (/ दोधारमा / अलमल्लमा / अप्ठ्यारो) पर्नु ;
迷うことなく
दृढ भई ; नहिचकिचाईकन
私は今迷路に迷い込んでいる
म त अहिले घाँटामा (/ जन्जालमा / कठिनमा / जटिलमा) छु के गरूँ ।
行くべきかどうか迷っている
जाने कि नजाने भनेर म दोमनमा (/ दोधारमा) परेछु ।
彼は決断に迷った
ऊसले कुनै निर्णय लिन सकेन ।
どちらを取ろうか迷っている
अझै म यता न उता गइरहेछु ।
彼女は彼の申し込みを受けるかどうか迷いに迷った
उसको प्रस्ताव स्वीकार्ने कि नस्वीकार्ने भनेर उनी दोधार भए ।
2. 〔魅せられる〕
正道から迷い出る
सही बाटो बहकिनु
恋に迷う
मोहप्रेममा मोहित हुनु ; प्रेम–विह्वल हुनु ; मायामा अन्धो हुनु
彼は女に迷った
ऊ स्त्रीको भ्रममा (/ मोहमा) फस्यो ।
3. 〔霊魂が浮かばれない〕
彼の亡霊がまだ迷っている
उसको भूत (/ मृतात्मा) अझै अलमलिएछ ।
〔道が分からなくなる〕 get lost; lose one's way in~; ~ मा हराउनु ; बाटो हराउनु (/ बिराउनु / गुमाउनु) ;〔はぐれる〕 stray; पथभ्रष्ट पर्नु ; बरालिनु ;〔迷い出る〕 drift away; टाढिएर जानु ;
迷った犬
बरालिएको कुकुर
迷路に迷い込んだ
म चक्रव्यूहमा (/ जाली बाटोमा) परेँ ।
暗がりで道に迷った
अँध्यारोमा हामीले बाटो हरायौं ।
コンパスがなければこの旅人は途方に暮れて道に迷っただろう
कम्पास नभएको भए सायद यी पदयात्री बेपत्ता हुनेगरि हराउने थिए ।