UNOES 日本語・ネパール語辞典用例つき・無料

眉をしかめる・ひそめる

knit one's brows frown at~; frown; grimace; scowl; look sour; टस्कनु ; भृकुटी (/ भौं / आँखीभोँ) खुम्च्याउनु ; मुख बिगार्नु ;

  • 眉をしかめて私を見た

    आँखीभौं खुम्चाएर उसले मलाई हेर्‍यो ।

  • 顔を背け,眉をひそめながら頭を振った

    उनी फनक्क फर्किए र खुइय्य गर्दै निधार खुम्चाए ।