混ぜる
1. 〔加え入れる〕 mix; फिट्नु ; मिसाउनु / मिसिनु ; मोल्नु ; थप्नु ; घोल्नु ;〔分離出来ないほどに〕 blend; हाल्नु ; मिसाउनु ; फिट्नु ; छासमिस पार्नु ;〔かくはんする〕 stir; फिट्नु ; चलाउनु ; हल्लाउनु ; चल्मलाउनु ; मथ्नु ; घोल्नु ;〔激しく〕 shake up; stir violently; मथ्नु ; मथल्नु ;〔混ぜること〕 stirring; churning; सम्मिश्रण ; मिसौट ; मिसावट ; छासमिस / छ्यासमिस ; घोलाइ ;
混ぜ合わさった
मिश्रित ; मिसाएको ; छयासमिस भएको
混ぜ合わせ
मिसावट ; छ्यासमिस ; मिश्रण
混ぜ合わせた液体
घोल ; घोलिएको झोल
一つに混ぜて集めた党(プログラム計画発展)
//एकीकृत (/ धेरैलाई गाभेर एक बनाइएको / एकीकरण गरिएको) दल (कार्यक्रम / योजना / विकास)
金と真鍮を混ぜる は金属にのみ用いる
सुन् र पित्तल गालीमोली गर्नु *गालीमोली
壁に混ぜたセメントをべたべた塗る
मुछेको सिमेन्ट भित्तामा ल्यासल्यास टाँसिनु
お玉杓子で野菜を混ぜる
डाडुले तरकारी चलाउनु (/ हल्लाउनु / यताउति पार्नु)
小麦粉に砂糖を混ぜて練る は「混ぜてこねる」
पीठोमा चिनी मोल्नु *मोल्नु
水を入れて小麦粉を混ぜた
उसले पानी हालेर पीठो फिट्यो (/ चलायो / हुँडल्यो) ।
ダル(ミルク)にギウ(砂糖)が混ぜてある
दालमा (दूधमा) घिउ (चिनी) पऱ्यो (/ मिस्यो) ।
利子も混ぜて万になる
ब्याजसमेत ३० लाख हुनेछ ।
2. 〔かきまぜる〕 stir; चलाउनु ; छ्यासमिस गर्नु (/ पार्नु) ;
卵をよく混ぜる
अन्डा राम्ररी फिट्नु
コーヒーにミルクを入れて混ぜた
उसले कफीमा दूध मिसाएर चलायो ।