UNOES 日本語・ネパール語辞典用例つき・無料

貧しい

1. poor; needy; गरिब / गरीब ; निर्धन ; दरिद्र ; दीन ; अभावको ; कङ्गाल / कङ्गाली ; निर्धन ;〔貧しさ〕 poverty; गरिबी ; अपुग ; खाँचो ; अभाव ; दरिद्रता / दरिद्रयाइँ ;

  • 貧しい人々

    खाँचोमा परेकाहरू ; गरिबहरू ; दरिद्रहरू ; बिचराहरू

    *必ずしも貧しいとは限らない

  • 彼らは貧しくても幸せだ

    गरिब भए तापनि उनीहरु सुखी छन् ।

  • 彼女は貧しい中から暮らしのもとすべてを捧げた

    उसले आफ्नो अपुगबाट आफ्ना सारा जीविकानै चलाएकी छे ।

  • 貧しくて惨めな暮らしをする

    अभाव र दुःखको जीवन बिताउनु

  • 太陽は富める者も貧しい者も等しく照らす

    घाम धनी होस् या गरिब दुवै माथि बराबरै लाग्छ ।

2. 〔乏しい〕 poor; कम ; अपुग ; नपुगेको ; अपूर्ण ;〔必要量に足りない〕 scanty; अपर्याप्त ; अपुग ; कम ;〔全く不十分な〕 meager / meagre; अपूर्ण ; अपर्याप्त ; अभावको ; कम ;

  • 彼の知識が貧しい

    उसको ज्ञानको कमी छ । ; उसको ज्ञान कम छ ।