UNOES日ネ辞書日本語⇄ネパール語辞書

-目

1. 〔順序を表して〕

  • 人目の妻(娘)

    चौथी बुहारी (छोरी)

  • 文目の部分で

    चौथो वाक्यको ठाउँमा ;

  • 入院して日目に

    हस्पिटलमा लगेपछि सातौं दिनमा

  • 人目の子がお腹にいる時

    तेस्रो पटक गर्भवती हुँदा

  • 病人に薬を飲ませた二日目に反応が見られた

    बिरामीलाई औषधी खुवाएको दुई दिनमा नै प्रतिक्रिया देखियो ।

  • 入会者は彼で人目だ

    तिनी प्रवेश भएको दशौं सदस्य रहेछ ।

  • 彼女はうちから軒目の家に住んでいる

    उनको घर मेरो घरबाट तेस्रोमा पर्छ । मेरो घरबाट तिन ढोका पर उनी बस्छिन ।

  • 嵐が始まって日目の真夜中ごろのことだった

    आँधीबेहरी सुरू भएको १४ दिन भइसकेको एकदिन आधा राततिरको कुरा हो ।

  • 彼女は何番目に歌いますか

    कति नम्बरमा उसले गाउँछे कति जनाले गाएपछि उसको पालो आउँछ

2. 〔程度を表して〕

  • 小さ目の

    अलि सानो

  • 肉は多目に入れておきました

    मैले तिमीलाई मासू अलि बढी हालिदिएकोछु ।

  • 早目に家に帰ったほうがよい

    अलि छिटो फर्किनु बेस हो ।

3. 〔場所 / 時などの一点を表して〕 a point; बिन्दू ; एक ठाउँ ;

  • 変わり目

    मोड ; ठूलो परिवर्तन हुने समय ; संक्रान्तिकाल

  • 季節の変わり目によく風邪をひく

    ॠतु परिवर्तन हुदाँ मलाई रूघा लागिहाल्छ । ; सिजन परिवर्तन हुने समयमा मलाई तुरून्तै रूघाले छोइ हाल्छ ।

  • 金の切れ目が縁の切れ目

    कान्छी नानी छैन भने कसैले टेर्दैन । ; पैसाको अन्त सम्बन्धको अन्त । ; छ गेडी सबै मेरी छैन गेडी सब तेडी ।