目当て
1. 〔目印〕 a mark; a guide; मर्ग - चिन्ह ; कोसेढुङ्गो ;
星を目当てに進んだ
तारालाई हाम्रो मार्ग–चिह्न (/ पथप्रदर्शक) बनाएर हामी अघि बढ्यौं ।
2. 〔目的 / ねらい〕 a purpose; an aim; लक्ष्य ; उद्देश्य ; मतलब ;
金目当てに働く
पैसाका लागि काम गर्नु
お目当ての人はそこにいなかった
त्यहाँ चाहिएको मान्छे भेट्टाइएन । ; त्यहाँ खोजिएको मान्छे भेट्टिएन ।
何の目当てもなくやって来た
ऊ कुनै उद्देश्यविना यहाँ आयो । ; ऊ कामैविना आयो ।