芽生える
1. 〔芽が出る〕 sprout; bud; कोपिला (/ आँकुरो) टुसाउनु ; मुना पलाउनु ;〔土 / 種から〕 उम्रनु ; बीउ अंकुराउनु ; पलाउनु ;
草木が芽生える季節に
कोपिला लाग्ने बेलामा (/ ऋतुमा) ; मुना (/ पालुवा) पलाउने बेलामा (/ ऋतुमा)
芽生えた
कोपिला टुसायो । ; मुना पलायो ।
2. 〔物事が起こる〕 arise; उठ्नु ; घट्नु ; घटित हुनु ; खडा हुनु ;〔育ち始める〕 begin to grow; बस्नु ; रहनु ; अडिनु ;
恋が芽生えた
माया टुसायो । ; माया बस्यो (/ अडियो) ।
心に優しい気持ちが芽生えた
मनमा कोमलताको भावना जाग्यो ।