めぼしい
1. 〔主要な〕
めぼしいニュース
मुख्य समाचार
めぼしい作品
मुख्य मुख्य रचना ; प्रायजसो सबै लेख
論議のめぼしい要点
छलफलका मुख्य (/ प्रमुख) बुँदाहरू
ネパールのめぼしい都市
नेपालका मुख्य मुख्य सहरहरू
2. 〔金品の〕
家にめぼしいものは何もなかった
त्यस घरमा त्यस्तो महत्वपूर्ण (/ बहुमूल्य) केही थिएन ।
3. 〔注目に値する〕
今年のめぼしい映画
यस सालका उल्लेखनीय (/ महत्त्वपूर्ण / नहेरी नहुने) फिल्महरू