滅茶苦茶/目茶苦茶
1. 〔道理に合わない様子〕
あの映画は滅茶苦茶面白かった
त्यो फिल्म बहुत (/ ज्यादै) गजबको थियो ।; त्यो फिल्म एकदमै चाखलाग्दो थियो ।
滅茶苦茶な文章
असंगत (/ असम्बद्ध / लापरवाह) लेखाइ
滅茶苦茶な値段
अत्याधिक (/ अचम्मको) मूल्य
滅茶苦茶な議論
निरर्थक (/ असंगत / नमिल्दो) तर्क
言うことなすことすべて滅茶苦茶だ
उसका कामकुरा सबै जथाभावी (/ भताभुंग) छ ।
彼らは私に対して滅茶苦茶怒った ’
उनीहरू मसँग ज्यादै रिसाएका छन् ।
ああ滅茶苦茶遅くなったわ! ’
ओहो एकदमै ढिलो भइसक्यो
賊は滅茶苦茶に発砲した
डाँकूले गोली अन्धाधुन्द हान्यो ।
君の話は滅茶苦茶でちっとも要領を得ない
तिम्रो कुरा यताउता गएर बुझ्दैन ।
帰宅すると部屋が目茶目茶になっていた
घर फर्कंदा मैले कोठा लथालिङ्ग देखेँ ।
2. 〔ひどく壊れた様子〕
彼は無茶苦茶煙草を吸う
ऊ ज्यादै चुरोट पीउँछ ।
その家は地震で滅茶苦茶になった
भूकम्पले यो घर विनाश (/ खतम) भयो ।
木の箱を滅茶苦茶にした
उसले काठको बाक्स भताभुङ्ग (/ लथालिङ्ग) पाऱ्यो ।
石に水がめが落ちて滅茶苦茶に割れた
ढुङ्गमा बज्रिएर गाग्री कुच्चियो (/ कच्याककुचुक भयो) ।
3. 〔乱雑な様子〕
滅茶苦茶の髪
जिङग्रिङ्ग कपाल ; नकोरोको (/ खजमजिएको) केश (/ कपाल)
滅茶苦茶の服
जथाभावी देखिने लुगा
部屋の中の物は滅茶苦茶だ
कोठामा सामानहरू खचाखच (/ ठेलमठेल / टनाटन / अस्तव्यस्त / छिन्नभिन्न / लथालिङ्ग) छन् ।
荷物を滅茶苦茶に置くな ’
सामान ओल्टोकोल्टो (/ टोढो / बाङ्गो) पारेर नराख ।
4. 〔駄目になる様子〕
うわ滅茶苦茶だ! ’
लौबरबाद भयो ।
人生は滅茶苦茶になった
मेरो जीवन उलटपुलट भयो । ; मेरो जीवन चुहियो ।
予定が滅茶苦茶だ
मेरो योजना भताभुङ्ग (/ लथालिङ्ग) भयो ।
大帝国は滅茶苦茶になり始めた
ठूलो साम्राज्य भत्कन थाल्यो ।
彼らの結婚は滅茶苦茶だ
उनीहरूको विवहबन्धन टुट्दैछ ।
生活のリズムが滅茶苦茶になる ’
आफ्नो दिनचर्य भंग हुनु
不道徳で家庭が滅茶苦茶だ
अनैतिक यौनसम्बन्धले परिवार भताभुङ्ग भयो ।