UNOES日ネ辞書日本語⇄ネパール語辞書

目立つ

1. 〔目につきやすい〕 be conspicuous; be noticeable; सजिलै (/ स्पष्ट) देखिनु ; ध्यान खिँच्नु ; सुप्रकट हुनु ;〔顕著である〕 be remarkable; अत्यन्त स्पष्ट (/ देखिने) हुनु ; अर्कोको ध्यान तान्नु ; उल्लेखनीय हुनु ; अगाडि उभिनु ; सामुन्ने पर्नु ;〔印象的である〕 be striking; छाप पार्नु ; आकर्षित हुनु ;〔人の注意を引く〕 attract attention; ध्यान खिच्नु ; ध्यान आकर्षित (/ आकर्षण) गर्नु ;〔目立たせる〕 make ~ stand out; highlight; ~ तिर (विशोष) ध्यान तान्नु (/ खिँच्नु) ; जोड (/ जोर) दिनु ; ~ लाई महत्वपूर्ण बनाउनु ; प्रकाश पार्नु ; औल्याउनु ; दोहोरिन

  • 目立つ色のセーター

    उत्ताउलो (/ भड्किलो / अस्वाभाविक) रंगको स्वेटर

  • 彼は同時代人の中でもひときわ目立つ

    उनी समकालीन मासिनहरूभन्दा अझ उल्लखनीय छ ।

  • 彼は目立ちたがる人だ

    ऊ मानिसहरूसामुन्ने उभिन मनपराउँछ । ; ऊ देखाउन खोज्छ ।

  • 彼はそこで何を目立たせようとしていたのだろう

    उहाँले त्यहाँ के औल्याउँदैहुनुहुन्थ्यो

  • 彼の欠席はとても目立った

    उसको अनुपस्थिति सबैले थाहा पाए ।

  • この二つに目立った違いはないようだ

    दुईमध्य सुस्पष्ट भिन्नता देखिन्न ।

  • 集団で行けば目立ってしまう ’

    हूल बाँधेर गयो भने मानिसहरूको ध्यान खिचिन्छ ।

  • ひときわ目立つのがアクロポリスという堂たる丘だった

    々सहरलाई टाढाबाट हेर्दा विशाल पर्वतएक्रोपोलिस मात्र देखिन्थ्यो ।

連語
目立って
  • 近頃目立って涼しくなった

    आजकाल महसुस हुने गरी (/ आजकल चाल पाउने गरी) शितल भएछ ।

  • 彼女は英語が目立って上達した

    अंग्रेजीमा उसको उन्नति स्पष्टै छ ।

連語
目立たない
  • 目立たない影響

    अप्रत्यक्ष प्रभाव

  • 目立たない場所 「静かな」「奥まった」

    सुनसान ठाउँ ; कोल्टो ठाउँ *सुनकान कोल्टो

  • 皆から目立たないように

    सबैको ध्यान नखिँच्ने (/ नतान्ने) गरी ; सबैको ध्यानाकर्षण नहुने किसिमले

  • 目立たないように事を運ぶ

    गुप्त रूपले कुरा अगाडि सार्नु ; अरूले थाहा नपाउने गरी कुरा अगाडि सार्नु

  • 彼の家は目立たない場所にある

    उहाँको घर ओझेलमा पर्छ । ; उहाँको घर कोल्टो (/ अपायक) ठाउँमा पर्छ ।

  • 彼らは数で他から目立たなくなった

    अरूले गर्दा तिनीहरू ओझेलमा परिसके ।

  • 目立たない仕方で彼らに仕返しをした

    उसले तिनीहरूलाई घुमाउरो पाराले बदला लियो ।

  • 目立たないようそっと座った

    ऊ अर्काको ध्यान नखिच्ने गरी आवाज विना बस्यो । ; ऊ अर्काको ध्यान नखिच्ने गरी सुटुक्क अएर बस्यो ।

2. 〔抜群である / 際立つ〕 stand out; be outstanding; be prominent; स्पष्ट (/ प्रत्यक्ष / प्रतिष्ठित / ठोस) हुनु ;〔目立たせる〕 highlight; जोड दिनु ; हाइलाइट गर्नु ; ~ लाई महत्वपूर्ण बनाउनु ; ~ तिर ध्यान तान्नु ;

  • 会では目立たない成員だった

    उनी सभामा सजिलै नदेखिने सदस्य थिइन् ।

連語
目立った
  • 目立った点

    विशिष्टता

  • これら全てを行っても何の目立った成果も得られないかもしれない

    यी सबै गरे तापनि कुनै ठोस परिणाम प्रात्त नहुन सक्छ ।