目処/目途
1. 〔目標〕 an aim; लक्ष्य ; निशाना ;〔見通し〕 an outlook; ( भविष्यमा हुने) सम्भावना ;
目処を立てる
तोकनु ; लक्ष्य गर्नु ; विचार राख्नु
証券界の目処はどうだい
तिमीले धितोपत्रबजारकोबारेमा के (/ धारणा / विचार) सोच्यौ
仕事の目処がはっきりしない
काम कहिले सिद्धिएला जस्तो छ । ; कामको टुंगो तोक्नै सकिरहेछैन ।
犯人の目処はまだ付きそうもない
अपराधी को हो भनी निधो तोक्न अझै सकिँदैन जस्तो छ । ; अपराधि अझै चिन्न सकिदैन जस्तो छ ।