目掛ける
1. aim at~; ~ तिर लाग्नु ; जानु ; ~ को उद्देश्य (/ लक्ष्य) राख्नु (/ गर्नु) ; ताक्नु ;
顔を上に目掛けて
मुख ताकेर (/ लक्ष्य गरेर)
獲物を目掛けて銃を構える
सिकारलाई बन्दुकले ताक्नु (/ लक्ष्य गर्नु / सोभ्याउनु)
ゴールだけを目掛けて走った
ऊ गोलरेखातिर मात्र सीधैं कुद्यो । ; ऊ गन्तव्यतिर मात्र हेरेर सीधैं कुद्यो ।
遠い明かりを目掛けて進んだ
ज्योतितिर हेर्दै अघि बढौं ।
私に目掛けて矛先を向けた
उसले मलाई भालाको चुच्चोले ताक्यो ।