UNOES日ネ辞書日本語⇄ネパール語辞書

目がくらむ

1. 〔くらくらする〕

  • 高い所に上ると目がくらむ

    जब म अग्लो ठाँउमा चढ्छु तब रिँगटा चलेको महशुस गर्छु । ; अग्ला ठाँउहरूले मलाई तिर्मिराउँछ (/ रिँगटा लगाउँछ) ।

  • 明るい照明に目がくらんだ

    उज्यालो प्रकाशले मलाई रिँगटा लाग्यो । ; उज्यालो बत्तिले म रन्थनिए ।

2. 〔判断力がなくなる〕

  • あの人は欲に目がくらんでしまった

    उसलाई लोभले (/ लालचले) अन्धो बनायो । ; लोभले गर्दा अन्धो भइसक्यो ।

  • 私は私利私欲に目がくらんで仲間を裏切ってしまった

    आफ्नो स्वाथीपनले अन्धो भएर मैले आफ्नो मान्छेलाई धोखा दिएँ ।