恵まれる
1. 〔自然に〕
その国は山の資源に恵まれている
यो देश पहाडीय सम्पदाले भरिपूर्ण छ ।
2. 〔才能などに〕
才能に恵まれた人
प्रतिभाशाली व्यक्ति
恵まれた才能
प्राकृतिक (/ अकृत्रिम / स्वाभाविक / नैसर्गिक) क्षमता (/ विशेषता / योग्यता / प्रतिभा)
3. 〔境遇に〕
恵まれない人たち
थिचोमिचो परेकाहरू ; असहाय मानिसहरू
恵まれない家庭の子供たち
आर्थिकसामाजिक सुविधाहरू नपनएका बच्चाहरू
恵まれた環境に育つ
सम्पन्न वातावरणमा हुर्कनु
4. 〔好都合に〕
チャンスに恵まれた
तिनीहरूले सुनौलो मौका पाए ।
好機に恵まれたら彼は外遊する
दाउ मिल्यो भने ऊ बिदेश घुम्न जान्छ ।