UNOES日ネ辞書日本語⇄ネパール語辞書

恵み

1. 〔情け〕 mercy; charity; कृपा ; निगाह ;〔施し物〕 an alms; दान ; भिक्षा ;

  • 恵み深い人

    कृपालु (/ दयालु) व्यक्ति

  • 恵み(施し)を乞う 字:「両手を合わせる」

    निगाहको (दानको / भिक्षाको) निम्ति उजूर गर्नु ; निगाह (दान / भिक्षा) माग्नु ; अँजुली जोड्नु *

  • 恵みを受ける

    अँजुली थाप्नु

  • 恵みを垂れる

    दया (/ करूण) देखाउनु

2. 〔恩恵〕 a benefaction; a blessing; आशिष ; भलाई ; उपकार ; मङ्गल ;

  • 恵みを受けた人

    धन्य (/ आसिक / आशीर्वादी) मानिस

  • 恵みの雨

    रिमझिम (/ सिमसिम) वर्षा

  • 神の恵みによって

    परमेश्वरको आशिषले गर्दा ; परमेश्वरबाट आसिक भएर ; परमेश्वरबाट आशिष पाएर

  • 神の恵みがありますように

    तपाईंमाथि परमेश्वरको आशिष रहोस् ।

  • ご先祖様の恵みによりなんとか衣食住に足りております

    पुर्खाको प्रसादले खान र लाउन पुगेको छ ।