UNOES日ネ辞書日本語⇄ネパール語辞書

恵む

1. 〔情けをかける〕 have mercy on~; दया (/ कृपा / अनुग्रह) गर्नु ;〔恩恵を与える〕 do~a kindness; आसिक (/ आशीर्वाद) दिनु ; आशिष पार्नु ;

  • 人に恵む

    अरूलाई कृपा (/ दया) गर्नु

  • 父親はそれまでに生まれた娘たちも含め全員を神が私に恵んでくださった子供たちと呼んだ

    「」“” त्यो पिताले आफ्ना जम्मै छोरा तथा त्यतिखेरसम्म जन्मेका छोरीहरूलाई समेत “परमेश्वरले मलाई अनुग्रह गरी दिनुभएको” सन्तान भनेर स्वीकारे ।

2. 〔施し物をする〕 give alms to~; ~ लाई आशिष दिनु (/ पार्नु) ;

  • 金を恵む

    पैसा दिनु (/ प्रदान गर्नु)

  • 食べ物を恵んでください

    केही खाने कुरा दिनुस् । ; केही खाने कुराको दया गर्नुस् । ; खानको निम्ति केहि दिनुस् ।

  • 恵まれるより恵む方が立派だ

    लिनुभन्दा दिनु अझ असल हो ।