UNOES 日本語・ネパール語辞典用例つき・無料

巡り合わせ

fate; भाग्यचक्र ; संयोग ; भाग्य ;

  • 巡り合わせの悪い

    अभागी

  • これも巡り合わせでしょう

    यस्तो भएको पनि संयोगले (/ भाग्यले) होला । ; यो त भाग्यकै खेल हुनुपर्छ ।

  • 巡り合わせの悪さでそれほどの金持ちも貧乏になった

    भाग्यचक्रले गर्दा त्यत्रो सम्पन्न मान्छे पनि दरिद्र भयो ।