明暗
1. 〔絵 / 写真などの明るさ / 暗さ〕 अँध्यारो र उज्यालो ; प्रकास र छाँया ;
明暗のぼやけた写真
अँध्यारो र उज्यालो अस्पष्ट भएको तस्विर ; धमिलो तस्विर
この絵は明暗がはっきりしている
यो तस्विरमा प्रकाश र छाँयाको भिन्नता प्रष्टै देखिन्छ ।
2. 〔明るい面と暗い面〕
それはまさに歴史の明暗を物語っている
यसले प्रष्टै इतिहासको दुःख र सुःखलाई (/ इतिहासको पक्ष र बेपक्षलाई) बताउँछ ।