名簿
1. a list (of names); नामावली ; नाम सूची ;〔出席簿〕 a roll; नामावली ;〔登録簿〕 a register; नामावली ; दर्ता सूची ;
来客名簿
आगुन्तुक पुस्तिका
名前を名簿に載せる 人にやってもらう場合は
नामावलीमा नामदर्ता (/ नामाङ्कन / नामको दर्ता) गर्नु (/ गराउनु) *गराउनु ; नामावलीमा नाम राख्नु
彼の名簿に載っている
सूचीमा उनको नाम छ । उसको नाम सूचीवद्ध छ ।
会員名簿を作る
संस्थाको सदस्य–सूची बनाउनु
乗客名簿に彼女の名前が見つかった
उसको नाम यात्रीहरुको सूचीमा थियो (/ पाइयो) ।