名義
1. a person's name; नाम ;
共同名義口座
संयुक्त खाता
名義だけの党首
नाम मात्रको पार्टी प्रमुख
名義上は彼が責任者だ
ऊ त नाम मात्रैको यहाँको प्रमख (व्यक्ति) हो ।
財産は息子の名義になっている
मेरो सारा सम्पत्ति छोराको नाममा छ ।
土地を息子の名義に書き換えた
मैले आफ्नो जग्गा जम्मै छोराको नाममा सारिदिएँ ।