UNOES日ネ辞書日本語⇄ネパール語辞書

明白

1.

  • 過去数千年にわたってそのことは明白だ

    त्यो कुरा विगत हजारौं वर्षदेखि छर्लंगै भएको छ ।

  • 彼の失敗は既に明白だ

    उसको असफलता देखिसकिएको छ ।

  • 彼が嘘をついたのは明白だ

    उसले झूटो बोलेको पक्कै (/ स्पष्टै) छ । ; उसले छक्याएको स्पष्टै छ ।

連語
明白な
  • 明白な真実

    नग्न सत्य

  • 明白な事実

    पक्का (/ प्रष्ट / छर्लङ्गै देखिने) तथ्य

  • 明白な証拠

    स्पष्ट (/ निस्सन्देह / निशंक) प्रमाण

  • 明白な違反

    घोर (/ सरासर / छर्लङै देखिने) अपराध

  • その明白な必要

    त्यसको तड्कारो आवश्यकता

連語
明白に
  • これは明白に彼の絵だ

    यो चित्र निस्सन्देह (/ स्पष्टसित) उसकै हो ।

  • あの声は明白に彼女のものだった

    त्यो स्वर त पक्कै (/ निश्चय) पनि उसकै थियो ।

  • 彼が正直だということは明白に分かる

    ऊ इमानदार हो भन्ने प्रत्यक्ष (/ खुलस्त / छर्लङ्ग) देखिन्छ ।

  • 論点を明白にする

    निचोडलाई (/ मुख्य बुँदालाई) स्पष्ट (/ प्रकाश) पार्नु (/ बनाउनु)

  • 詐欺行為を明白にする

    त्यो छल लाई प्रकट गरिदिनु

  • それはかつてない程明らかになった

    त्यसलाई अपूर्व ढंगमा प्रकाश पारियो ।

  • その絵は偉大な画家の腕前を明白にする

    चित्रले ठूला कलाकारको सीप झल्काउँछ ।

  • 我の時間の使い方は何を明白にしているだろうか

    々हामी आफ्नो समय कसरी प्रयोग गर्छौंत्यसबाट के प्रकट हुन्छ